कक्रोज पार्टीको प्रदर्शनले दिल्ली तनावग्रस्त
बिहीबार, साउन ७, २०८३
कक्रोज पार्टीका नेता अभिजीत दीपकेले सोनम वाङचुकलाई आफ्नो अनशन अन्त्य गर्न आग्रह गर्दै देशलाई उनको आवश्यकता रहेको बताए। उनले पार्टीको शान्तिपूर्ण विरोध प्रदर्शन जारी रहने पनि उल्लेख गरेका छन् ।
दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा
बुधबार, साउन ६, २०८३
मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
शनिबार, जेठ २३, २०८३
सामाजिक अभियन्ता तथा शिक्षाविद सोनम वाङचुक शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् ।
साताको लोकप्रिय

-1784774507.jpg)