वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा
आइतबार, साउन २४, २०८३
बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पु¥याउन यस्ता बिक्री केन्द्र विस्तार गरिँदै आएको बताए ।
डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा
आइतबार, साउन १०, २०८३
आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा दुग्धजन्य उत्पादन सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
डिडिसीमा व्यापक अनियमितता भएको पूर्वसञ्चालक समिति अध्यक्षको खुलासा
शनिबार, असार २७, २०८३
डिडिसीका पूर्व सञ्चालक समिति अध्यक्ष डा.क्षेत्रीले आ.ब.२०७४/७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ अरब बढि घाटा हुनुमा तालुकदार कृषि मन्त्रालय मुख्य जिम्मेवार रहेको जिकिर गरे ।
साताको लोकप्रिय

