सर्लाहीमा पत्रकारलाई धम्की दिएको आरोपमा चिकित्सक पक्राउ
बिहीबार, जेठ ७, २०८३
पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे समाचार तयार गरेका थिए ।
साताको लोकप्रिय

