Harsamaya
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानुभूति, सिर्जनशीलता र मानवीय मूल्यसँग जोड्ने शक्ति साहित्यमा निहित रहेको उल्लेख गरे । 
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताए ।
Weather Update