Harsamaya
 विपद्जन्य घटनामा एकै दिन तीन जनाको मृत्यु, ७७ लाखको क्षति
 विपद्जन्य घटनामा एकै दिन तीन जनाको मृत्यु, ७७ लाखको क्षति अछाममा आगलागीबाट एक, बारामा सर्पले डसेर एक र डोल्पामा लेक लागेर एक जनाको मृत्यु भएको हो । यसैगरी, विभिन्न जिल्लामा विपद्जन्य घटनामा परेर पाँच जना घाइते भएका छन् । 
Weather Update