नेपालको आईटी उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्न सरकारी सहयोग न्यून छ : दिपेन चापागाईं (भिडियोसहित)
शुक्रबार, जेठ १, २०८३
चापागाईंले डिजिटल अर्थतन्त्र विस्तारसँगै साइबर सुरक्षा चुनौती पनि बढ्दै गएको उल्लेख गर्दै ठगी तथा साइबर अपराध रोकथामका लागि कानुनी व्यवस्था कमजोर रहेको बताए । उनले प्रविधिसँगै बढ्ने जोखिमलाई सम्बोधन गर्न कानुन, सुरक्षा संयन्त्र र जनचेतना कार्यक्रम समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
साताको लोकप्रिय

