टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन
सोमबार, वैशाख २८, २०८३
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो ।
साताको लोकप्रिय

