Harsamaya
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य शनिबार कोहलपुरमा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी वर्षदेखि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
Weather Update