चलचित्र ‘मिरमिरे’को छायांकन सुरु
शनिबार, असार २१, २०८२
चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निस्किएको थियो ।

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
आइतबार, पुस २८, २०८१
गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्य दृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ ।
साताको लोकप्रिय