सगरमाथा आधार शिविरमा उपसचिव खिमलाल गौतमको ‘दादागिरी’
मंगलबार, वैशाख २२, २०८३
काठमाडौंदेखि सगरमाथाको फेदीसम्म पुग्दासम्म उक्त ड्रोन कसरी र कुन माध्यमबाट वा कुन संस्थाको सहजीकरणमा पुगेर उद्घाटन गरियो भन्ने गौतमले थाहा नपाएको विषय रहस्यमय बनेको छ । जबकि गौतम बस्ने स्थान उद्घाटन स्थलभन्दा पाँच मिटर दूरीमा छ ।
साताको लोकप्रिय

