विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ : स्थानीय अर्थतन्त्रदेखि नीतिगत तहसम्म महिला नेतृत्व जोड्ने प्रयास
शुक्रबार, वैशाख १८, २०८३
समिटमा कृषि, पशुपालन, उत्पादन र डिजिटल प्रविधिबिचको सम्बन्धलाई जोड्दै मूल्य शृङ्खला विकासबारे गहन छलफल हुने जनाइएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रणनीति, डिजिटल प्लेटफर्मको प्रयोग र वित्तीय पहुँच विस्तारजस्ता विषयहरू प्रमुख एजेन्डा रहनेछन् ।
साताको लोकप्रिय

