एभरेष्ट कलर लिमिटेडको आईपिओ आजदेखि खुला
बुधबार, वैशाख १६, २०८३
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्कासन गरेको जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
साताको लोकप्रिय

