‘देउवा पक्षको भेलामा १५औं महाधिवेशन र पार्टी एकताका विषयमा छलफल भइरहेको छ’
मंगलबार, वैशाख १५, २०८३
उनले निर्वाचनको समीक्षा, पराजयका कारणहरूको खोजी र १५औँ महाधिवेशनबारे छलफल भइरहेको पनि बताए।
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
मंगलबार, वैशाख १५, २०८३
बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।
साताको लोकप्रिय

