किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण
सोमबार, वैशाख ७, २०८३
निरीक्षणका क्रममा नेता किमले आफ्ना वैज्ञानिकहरूको प्राविधिक प्रगतिको प्रशंसा गर्दै विभिन्न प्रकारका क्लस्टर वारहेडहरूको विकासले सेनाको आक्रमण क्षमतालाई अझ उच्च र सघन बनाउने विश्वास व्यक्त गरे ।
साताको लोकप्रिय

