लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ
सोमबार, वैशाख ७, २०८३
आईएमई समूहको यसअघि चन्द्रागिरि र मौलाकाली केवलकार सञ्चालनको अनुभव भएकाले यो आयोजनाले पनि दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिने विश्वास गरिएको छ ।
साताको लोकप्रिय

