श्रम मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीलाई हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउनू
शुक्रबार, वैशाख ४, २०८३
विज्ञप्तिमा कानुनबमोजिम प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, बढी समय काम गर्न बाध्य पार्न नहुने र बढी समय काममा लागउन परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिने भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।
साताको लोकप्रिय

