४ धुर जमिनमा बनेको त्यो सानो घर, जहाँबाट देशले उपसभामुख पायो (भिडियोसहित)
शनिबार, चैत २८, २०८२
अहिले पनि खेतको काममा व्यस्त रहने रेणुलाई ‘सांसद’ वा ‘उपसभामुख’ को परिभाषा थाहा छैन । रुबीले दिनमा एक–दुई पटक फोन गर्छिन् । ‘सबै ठिक छ भन्छिन्, हामीलाई विश्वास छ तर आमाको मन, चिन्ता भने लागिहाल्छ,’उनी भावुक बन्छिन् ।
साताको लोकप्रिय

