दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
बुधबार, वैशाख २३, २०८३
विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो ।
दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल, १० विलासी गाडी नियन्त्रणमा
बुधबार, वैशाख २, २०८३
प्रक्रिया टुङ्ग्याउन विभागले भट्टको निवासबाट करिब १० वटा विलासी सवारी साधनहरू नियन्त्रणमा लिएको छ ।
सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न आदेश
आइतबार, चैत २२, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि अग्रवाललाई अदालतमा पेस गरेको थियो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।
साताको लोकप्रिय

