Harsamaya
तीन वर्षमा कर्णालीमा ४९२ वटा बलात्कारका मुद्दा,  महिला हिंसाको ग्राफ बढ्दो
तीन वर्षमा कर्णालीमा ४९२ वटा बलात्कारका मुद्दा,  महिला हिंसाको ग्राफ बढ्दो गत फागुन २३ गते सुर्खेतकी इनिशा बिकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । घटनापछि दोषीमाथि कडा कारबाहीको माग गर्दै परिवारले लामो समयसम्म शव बुझ्न अस्वीकार गर्यो ।
Weather Update