Harsamaya
दीपक भट्ट प्रकरणको असर : १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा
दीपक भट्ट प्रकरणको असर : १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा यसले ती कम्पनीहरूको वित्तीय क्षमता तत्काल कमजोर भएको निष्कर्ष नदिए पनि भविष्यमा उत्पन्न हुन सक्ने जोखिमप्रति संकेत गरेको विश्लेषण गरिएको छ ।
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो ।
व्यवसायी दीपक भट्ट १० दिन हिरासतमा राख्न अदालतको अनुमति
व्यवसायी दीपक भट्ट १० दिन हिरासतमा राख्न अदालतको अनुमति सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई पक्राउ गरेको हो भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले उनीमाथि अनुसन्धान अघि बढाइरहेको छ।
Weather Update