प्रधानमन्त्री कार्कीलाई पृथ्वीजयन्तीको निमन्त्रणा
बिहीबार, पुस २४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेटगरी पृथ्वीजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ ।
पूर्व राजाले भने - नेपाल कसैको रणमैदान होइन (भिडियोसहित)
शनिबार, पुस २७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले अझै पूर्ण प्रजातन्त्र नपाएको बताएका छन् । राष्ट्रियतासहितको पूर्ण प्रजातन्त्र नै बडा महाराजधिराजको सपना भएकोले अझै नेपाली जनताले पूर्ण प्रजातन्त्र नपाएका बताएका हुन् ।
साताको लोकप्रिय

