Harsamaya
खड्का र शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा
खड्का र शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पूर्वमन्त्री खड्काको हकमा उनकी श्रीमती बिनिता खड्का र सांसद शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए। खड्का सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा आइतबार पक्राउ परेका थिए।
Weather Update