‘पहाड’ बाट पञ्चमी घिमिरेको डेब्यु, फिल्ममा विदेशिएका नेपालीको कथा (भिडियोसहित)
मंगलबार, चैत १७, २०८२
फिल्ममा बिपिन कार्की, अरुण क्षेत्री, मदन कृष्ण श्रेष्ठ र सुनिल थापा जस्ता कलाकारसँग काम गर्ने अवसरलाई उनले विशेष उपलब्धि मानिन् । ‘यति ठूला कलाकारहरूसँग काम गर्नु नै मेरो लागि सौभाग्य हो,’ उनले भनिन् ।
साताको लोकप्रिय

