कांग्रेस असन्तुष्ट समूहले तय गर्यो केन्द्रीय समिति बैठकका लागि यी तीन एजेन्डा
सोमबार, चैत १६, २०८२
यो समूहले वैशाखको अन्तिममा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने गरी १८ पुसमा कार्यतालिका पारित गरेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने गरी प्रस्तुत गरेको कार्यतालिका उक्त दिनको केन्द्रीय समिति बैठकले पारित गरेको थियो ।
साताको लोकप्रिय

