चोटका कारण एमएस धोनीले आईपीएल २०२६ का सुरुवाती खेलहरू गुमाउने
आइतबार, चैत १५, २०८२
भारतीय क्रिकेटका आइकन तथा चेन्नई सुपर किंग्सका पूर्वकप्तान एमएस धोनीले पिँडुलाको मांसपेशीमा लागेको चोटका कारण इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने भएका छन् ।
साताको लोकप्रिय

