आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि २९ महिला खेलाडी छनोट
बुधबार, चैत ११, २०८२
छनोट हुने खेलाडीमा विन्दु रावल, रुविना क्षेत्री, सम्झना खड्का, पूजा महतो, इन्दु बर्मा, सीता रानामगर, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र राजमती ऐरी रहेका छन् ।
साताको लोकप्रिय

