क्षयरोगका बिरामीको संख्या बढ्दो, वार्षिक १६ हजारको मृत्यु [भिडियोसहित]
मंगलबार, चैत १०, २०८२
तिमल्सेनाले राष्ट्रिय प्रिभ्यालेन्स सर्वे अनुसार नेपालमा हरेक वर्ष करिब १६ हजार मानिस क्षयरोगका कारण ज्यान गुमाइरहेका छन् । उनका अनुसार यो संख्या आधिकारिक तथ्यांक मात्र हो, वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान छ ।
साताको लोकप्रिय

![क्षयरोगका बिरामीको संख्या बढ्दो, वार्षिक १६ हजारको मृत्यु [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Kapil-Prasad-Timalsina-1774327742.jpg)