साउदीको सुरक्षा अवस्थाका कारण नेपाल वायुसेवा निगमका दमाम उडान रद्द
बुधबार, कात्तिक ११, २०८३
निगमले बुधबार जारी गरेको सूचनाअनुसार, कात्तिक १४ गतेका लागि निर्धारित काठमाडौं–दमाम (आरए २४१) र कात्तिक १५ गतेका लागि निर्धारित दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको हो।
वायुसेवा निगमका कर्मचारीको तलबबाट बाढीपीडितका लागि ९८ लाख सहयोग
बिहीबार, असोज १, २०८३
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितिमा चेक हस्तान्तरण गरिएको निगमले जनाएको छ।
वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो
आइतबार, साउन १७, २०८३
निगममा खुल्ला प्रतिस्पर्धाबाट पाँच जना र मन्त्रालयगत प्रतिनिधि दुई जना गरी सात जनाको सञ्चालक समिति गत जेठ ५ गते गठन गरिएको थियो ।
हवाई इन्धन मूल्य वृद्धि, नयाँ भाडा दर समायोजन
बुधबार, चैत १८, २०८२
हवाई इन्धनको मूल्य वृद्धिको कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गर्ने भएका हुन् ।
जुम्लामा दुई उडान गर्ने सहमतिपछि नेपाल एयरलाइन्स कार्यालयको ताला खोलियो
आइतबार, चैत ८, २०८२
यसअघि नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल एयरलाइन्ससहित सिता, समिट र तारा एयरको नियमित उडान माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
आइतबार, चैत ८, २०८२
लामो समयदेखि सरकारी जहाजले उडान नभर्दा जुम्लावासीले सास्ती खेप्नुपरेको छ । निगमले तत्काल नियमित उडानको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने यात्रुहरूले चेतावनी दिएका छन् ।
साताको लोकप्रिय

