अमेरिकाले सर्त पूरा गरेपछि मात्र हर्मुज जलमार्ग खुल्ने इरानको अडान
आइतबार, साउन २४, २०८३
यसअघि इरानी अधिकारीहरूले ओमानसँग हर्मुज जलमार्ग मार्फत हुने समुद्री यातायातका लागि नयाँ व्यवस्थाबारे छलफल गरेका थिए ।
हर्मुज जलमार्ग बारे इरान–ओमान सहमतिनजिक, व्यापारिक जहाज आवागमन सहज हुने संकेत
शनिबार, साउन २३, २०८३
इरान र ओमान हर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी सम्झौताको प्रारम्भिक रूपरेखामा सहमतिनजिक पुगेका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार दुवै देशबीच समुद्री व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको छ ।
हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि
बिहीबार, जेठ ७, २०८३
यो वृद्धि मुख्यतः इरानसँग जोडिएका व्यापारिक गतिविधिहरूमा आएको उछालका कारण भएको बताइएको छ। विशेषगरी तेल, ग्यास तथा अन्य मालसामान ढुवानीसँग सम्बन्धित गतिविधिहरू बढेको उल्लेख छ ।
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्यांकरहरूबीच बाटोबाटै फर्किए
बिहीबार, चैत २६, २०८२
यसैबीच, इरानको पोट्र्स एण्ड म्यारिटाइम अर्गनाइजेसनले बुधबार एक सुरक्षित नेभिगेसन चार्ट जारी गरेको छ । जसमा सबै जहाजहरूलाई बारुदी सुरुङको जोखिमबाट बच्नका लागि तोकिएको मार्ग कडाइका साथ पालना गर्न सचेत गराइएको छ ।
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
शनिबार, चैत ७, २०८२
दक्षिण कोरियाले जापान र युरोपेली मुलुकहरू सहित सात राष्ट्रको संयुक्त विज्ञप्तिमा ऐक्यबद्धता जनाउँदै खाडी क्षेत्रमा इरानले गरेका आक्रमणहरूको कडा निन्दा गरेको छ ।
साताको लोकप्रिय

