तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब, आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड ऋण थपियो
मंगलबार, चैत ३, २०८२
कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ ।
साताको लोकप्रिय

