ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र बन्द
मंगलबार, चैत ३, २०८२
अल जजीराका अनुसार यूएईका सरकारी सञ्चार माध्यमहरूले यसलाई “उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा देशको भौगोलिक अखण्डता जोगाउन गरिएको असाधारण सावधानीपूर्ण उपाय” बताएका छन् ।
साताको लोकप्रिय

