किशोरी साहको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सच्याउन सर्वोच्चद्वारा अस्वीकार
आइतबार, चैत १, २०८२
साहले उक्त निर्णयविरुद्ध फागुन १९ गते सर्वोच्च अदालतमा पहिलो रिट दर्ता गरेका थिए। त्यसको पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो भने फागुन २९ गतेका लागि तोकिएको सुनुवाइ हुन सकेको थिएन।

