नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’को टिजर सार्वजनिक (टिजरसहित)
आइतबार, चैत १, २०८२
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् ।
साताको लोकप्रिय

