म दलीय प्रभावबाट मुक्त छु, एनआरएनएलाई गोलबद्ध गर्ने उपयुक्त पात्र हुँ : डा.हेमराज शर्मा (भिडियोसहित)
शनिबार, फागुन ३०, २०८२
एनआरएनएको १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले आफ्नो उम्मेदवारी, प्राथमिक एजेन्डा, एनआरएनको वर्तमान अवस्था तथा भावी योजनाबारे विस्तारमा बताएका छन् ।
साताको लोकप्रिय

