एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य [भिडियोसहित]
शुक्रबार, फागुन २९, २०८२
अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले भने, ‘म एनआरएनएको अध्यक्ष भएर तपाईँहरूलाई सेवा गर्न चाहन्छु । त्यसका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । तपाईँहरूको साथ र सहयोगले आफू विजयी हुनेमा ढुक्क छु ।’
साताको लोकप्रिय

![एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Rabin-Bajracharya-1773394889.jpg)