उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत
शुक्रबार, फागुन २९, २०८२
बस गाउँसम्म पुगेपछि आवतजावत, बजारसम्म पुग्ने सुविधा, बिरामी ओसारपसार तथा दैनिक आवश्यकताका काममा सहजता हुने स्थानीयले अपेक्षा गरेका छन्।
साताको लोकप्रिय

