सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी
सोमबार, फागुन २५, २०८२
राहक्षेत्र, कोशी गाउँपालिका, इनरुवा, इनरुवा, बर्जु, दुहबी, गढीगरी ३२ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो ।
साताको लोकप्रिय

