तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
                                शुक्रबार, पुस २६, २०८१
                                गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिंग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याण कोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन भएको रु. ३७ लाख १७ हजार ५३० प्रदान गरिएको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
