राष्ट्रिय सुरक्षा परिषद्को बैठकले के गर्याे निर्णय ?
बुधबार, फागुन २०, २०८२
बैठकले मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए ।
साताको लोकप्रिय

