दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली
बुधबार, फागुन २०, २०८२
हाल दक्षिण सुडानस्थित उक्त मिसनमा नेपाली सेनाका कुल १,०७८ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् । नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आएको छ ।
साताको लोकप्रिय

