Harsamaya
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह‚ पोर्टल सञ्चालनमा
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह‚ पोर्टल सञ्चालनमा नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।
Weather Update