घोषणापत्रमा दलितका मुद्दा सतही र परम्परागत ढंगले मात्रै समेटिए : सुशील विक [भिडियोसहित]
मंगलबार, फागुन १९, २०८२
बिकले राजनीतिक दलका घोषणापत्रमा पनि दलित समुदायका मुद्दा प्रभावकारी रूपमा समेटिने नगरेको आरोप लगाए । ‘दलहरूले घोषणापत्रलाई मार्गदर्शक दस्तावेज भन्छन् । तर दलित समुदायका सवालहरू प्राथमिकतामा परेको देखिँदैन,’ उनले भने ।
साताको लोकप्रिय

![घोषणापत्रमा दलितका मुद्दा सतही र परम्परागत ढंगले मात्रै समेटिए : सुशील विक [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Sushil-bk-1772518530.jpg)