Harsamaya
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने सरकारी निकायका प्रमुखहरूले कामको आवश्यकताका आधारमा बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि बताइएको छ ।
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा यसैबीच, स्थानीय वातावरणीय निकायले नागरिकलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ । आक्रमणका कारण तेहरान प्रान्तमा इन्धन आपूर्ति पनि प्रभावित भएको छ ।
मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय
मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय उनले भने,‘मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको छ । मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षा चिन्ता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षा चिन्ता इजरायल वा इरान भ्रमणको योजना भएकालाई अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न पनि सिफारिस गरिएको छ ।
Weather Update