युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल
शुक्रबार, फागुन १५, २०८२
सुरुवातमा ५० वटा बाइकबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्ना सवारी साधन १ सय पु्याएको छ । नयाँ वर्कसप सञ्चालनपछि नियमित मर्मत–सम्भार सहज हुने, बाइकको सुरक्षा तथा कार्यक्षमता सुधार हुने कम्पनीको अपेक्षा छ ।
साताको लोकप्रिय

