फिल्म ‘प्रवासी जीवन’आजबाट प्रदर्शनमा
शुक्रबार, फागुन १५, २०८२
‘प्रवासी जीवन’ अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सङ्घर्ष र सफलताको कथामा निर्माण भएको हो । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा मिलेर निर्देशन गरेका हुन् ।
साताको लोकप्रिय

