गुल्मीमा १६ गतेदेखि निर्वाचनको दिनसम्म मदिरा बिक्रीमा रोक
बुधबार, फागुन १३, २०८२
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए । निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन प्रतिबद्ध जनाउँदै यस अवधिमा मदिराजन्य पदार्थको कारोबार र सेवनमा कडाइका साथ निगरानी गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
साताको लोकप्रिय

