पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपिओ सर्वसाधारणकालागि खुला
मंगलबार, फागुन १२, २०८२
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।
साताको लोकप्रिय

