रास्वपाले एमालेको झण्डा जलाएको विरोधमा काठमाडौंमा मशाल जुलुस
शुक्रबार, फागुन ८, २०८२
बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा मशाल जुलुस निकालेका हुन् ।
साताको लोकप्रिय

