हत्या, लुटपाट र करणी घटनाको सफल अनुसन्धान गर्ने मदन माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’
मंगलबार, फागुन ५, २०८२
प्रहरी नायव उपरीक्षक केसीले ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेका ७४ वर्षीय चन्द्र विक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको हत्या तथा लुटपाट घटनाको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका थिए । २०८२ माघ १३ गते भएको उक्त घटनामा संलग्न दुई जनालाई काठमाडौंबाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरिएको थियो ।
साताको लोकप्रिय

