Harsamaya
सेतोपाटीलाई एक लाख जरिवाना
सेतोपाटीलाई एक लाख जरिवाना सेतोपाटीले भने निर्वाचनसम्बन्धी सूचना नागरिकसम्म पुर्‍याउनु मिडियाको संवैधानिक अधिकार र कर्तव्य भएको जिकिर गर्दै आएको छ।
निर्वाचन आचार संहिता उल्लंघनबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण
निर्वाचन आचार संहिता उल्लंघनबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण निर्वाचनलाई अस्वस्थ प्रतिस्पर्धातर्फ धकेल्ने र मतदातामा भ्रम सिर्जना गर्ने भएकाले आयोगले तत्काल अनुगमन तथा नियन्त्रण गर्नुपर्ने माग पार्टीले राखेको छ ।
स्थानीय तहका पदाधिकारीलाई चुनाव प्रचारमा सहभागी नहुन आयोगको निर्देशन
स्थानीय तहका पदाधिकारीलाई चुनाव प्रचारमा सहभागी नहुन आयोगको निर्देशन आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको र यसको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिएको जनाएको छ।
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आयुक्तको आग्रह [भिडियोसहित]
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आयुक्तको आग्रह [भिडियोसहित] उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए ।
आचारसंहिता विपरीतका पर्चा–पम्पलेट हटाइयो
आचारसंहिता विपरीतका पर्चा–पम्पलेट हटाइयो साथै, यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षलाई अनुरोध तथा सम्झाइ–बुझाइसमेत गरिएको छ ।
राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन [भिडियोसहित]
राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन [भिडियोसहित] मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।
Weather Update